मानिसहरु भन्ने गर्छन्..पैसा होईन ईज्जत कमाउन सिक,तर अचेल पैसा हुनेहरुसँग ईज्जत हुने रहेछ ।

कडा चट्टान माथीपनि तपाई कोमल गुलाब भएर उम्रिन सक्नुपर्छ । 
होईन भने आशैआशामा जिवन गुजार्न तैयार हुनुस् ।आफ्नो आँखाको सागरमा डुबाउने तिमी ,
म पौडिन नसकेर झन्झन् डुब्दै गएछु ।मानिसहरु त्यति खराबपनि हुँदैनन् जति हामी सोच्ने गर्छौँ र त्यति असलपनि हुँदैनन् जति हामी देख्ने गर्छौँ ।खुर्सानी हातमा दिँदा झगडा पर्छ भन्छन् तर यहाँ आफूले दिएको पैसा फिर्ता माग्दा झगडा पर्छ ।😀यदि तिमी सत्य र असल छौ भने खराब मानिसहरु तिमीबाट आफै टाढा हुनेछन्...म त पत्थर हुँ, तिमी अमृत बन या बिष बन मलाई केहि असर पर्दैन ।पर्खाईको बदलामा पर्खिन सकिन्छ भने 
त्यो भन्दा ठुलो बलिदान के नै हुन सक्छ र मायाप्रेममा ? 😏एकबारको जिवन कसैकोलागि ‘खास’ कसैकोलागि ‘लास’ हुनुपर्दो रहेछ ।honeygain

Comments

Popular posts from this blog

One UI 6.1 अपडेट पाउनुभयो? यी तीन रमाइलो AI सुविधाहरू प्रयास गर्नुहोस्!

people died on the spot due to electrocution in Dang, one is in critical condition