मानिसहरु भन्ने गर्छन्..पैसा होईन ईज्जत कमाउन सिक,तर अचेल पैसा हुनेहरुसँग ईज्जत हुने रहेछ ।
कडा चट्टान माथीपनि तपाई कोमल गुलाब भएर उम्रिन सक्नुपर्छ । होईन भने आशैआशामा जिवन गुजार्न तैयार हुनुस् ।आफ्नो आँखाको सागरमा डुबाउने तिमी , म पौडिन नसकेर झन्झन् डुब्दै गएछु ।मानिसहरु त्यति खराबपनि हुँदैनन् जति हामी सोच्ने गर्छौँ र त्यति असलपनि हुँदैनन् जति हामी देख्ने गर्छौँ ।खुर्सानी हातमा दिँदा झगडा पर्छ भन्छन् तर यहाँ आफूले दिएको पैसा फिर्ता माग्दा झगडा पर्छ ।😀यदि तिमी सत्य र असल छौ भने खराब मानिसहरु तिमीबाट आफै टाढा हुनेछन्...म त पत्थर हुँ, तिमी अमृत बन या बिष बन मलाई केहि असर पर्दैन ।पर्खाईको बदलामा पर्खिन सकिन्छ भने त्यो भन्दा ठुलो बलिदान के नै हुन सक्छ र मायाप्रेममा ? 😏एकबारको जिवन कसैकोलागि ‘खास’ कसैकोलागि ‘लास’ हुनुपर्दो रहेछ । honeygain